नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।
प्रकाशित मिति : २०८१ चैत २२ गते शुक्रबार
नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।
प्रतिक्रिया दिनुहोस्