२०८२ जेठ २६ , सोमबार

सादगी नेता खड्काको निधन



नेता खड्का कांग्रेसका २०४८, २०५१ मा प्रतिनिधिसभा सदस्य र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तीन पटक दैलेख निर्वाचन क्षेत्रवाट निर्वाचित हुनुभएको थियो ।२०५२ मा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा निर्माण तथा यातायात व्यवस्था सहायक मन्त्री बन्नुभएकै समयमा खड्काले सुर्खेत–दैलेख मोटरबाटो र बिजुली दैलेख सदरमुकाममा पुर्याउन अग्रणी पहल गर्नु भएको थियो। त्यस्तै २०६६ सालमा माधव नेपाल प्रधानमन्त्री हुँदा  उहाँ स्थानिय विकास राज्यमन्त्री बन्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ जेठ १५ गते बिहीबार